• ७ जेठ २०७५ सोमबार/ Monday 5-21-2018
  • स्टुडियो टाईम : १०:४३

पाँच सय रुपैयाँको नयाँ नोट बजारमा

सरकारले ५ सय रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ ।

नयाँ निस्किएको नोटमा एउटा मात्र पाटेबाघको चित्र रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसअघि ५ सय रुपैयाँको नोटका दुई वटा बाघको चित्र थियो । नयाँ नोट बजारमा ल्याइए पनि पुराना नोट पनि चल्नेछ । नयाँ नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथा हिमालको चित्र छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप छ । यस्तै नोटको तल्लो भागमा गर्भनर डाक्टर चिरन्जिवी नेपालको दस्तखत छ । 

प्रतिकृया दिनुहोस

शुल्क वृद्धिको विरोधमा वीरगञ्जको नारायणी अस्पतालमा प्रदर्शन

# अर्थ

१४ बैशाख, २०७५

वीरगञ्ज  १४ वैशाख, । वीरगञ्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पतालमा शुल्क वृद्धि गरिएको विरोधमा प्रदर्शन गरिएको छ । नारायणी उप -क्षेत्रीय अस्पताल