• ५ मङ्सिर २०७५ बुधबार/ Wednesday 11-21-2018
  • स्टुडियो टाईम : ०४:०४

प्रदेश ५ को प्रदेशसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

बुटवल,१४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । यसका लागि पर्सि प्रदशेसभाको आकस्मिक बैठक बोलाइएको छ ।

यसअघि २१ मा बैठक बस्ने तय भएको थियो । प्रधानमन्त्री ओली बुद्ध जयन्तीको मूल समारोहमा सहभागी हुन लुम्बिनी आउँदैछन् । त्यही अवसरमा प्रदेशसभालाई पनि सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री ओलीले बैशाख १६ गते बिहान ९ बजे सम्बोधन गर्ने प्रदेशसभाका सचिव मानबहादुर बिकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

आजदेखि दसैँ सुरु, घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा उत्तम

# राष्ट्रिय

२४ असोज, २०७५

भोजपुर ९ हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि शुरु भएको छ ।  यो पर्व आश्विन शुक्ल

पुननिमार्ण सम्बन्धी कार्ययोजना तथा कार्यशाला गोष्ठी

# राष्ट्रिय

१ असोज, २०७५

भदौ ३१, भोजपुर । नगरपालिका तथा गाउँपालिका स्तरीय पुननिमार्ण सम्बन्धी कार्ययोजना निमार्ण तथा कार्यशाला गोष्ठी भोजपुर सदरमुकाममा सम्पन्न भएको छ ।

२०७५ भदौ २५ गतेको राशिफल 

# राष्ट्रिय

२५ भदौ, २०७५

भोजपुर, भदौ २५ मेष राशिः गरेका काम असफल होलान् । पठनपाठनमा आलस्यता उत्पन्न होला । छोराछोरी अथवा सहयोगीबाट असहयोग होला । मनमा अशान्ति बढ्ला । गरेका