• ९ माघ २०७५ बुधबार/ Wednesday 1-23-2019
  • स्टुडियो टाईम : १०:१९

२०७५ भदौ २५ गतेको राशिफल 


भोजपुर, भदौ २५
मेष राशिः

गरेका काम असफल होलान् । पठनपाठनमा आलस्यता उत्पन्न होला । छोराछोरी अथवा सहयोगीबाट असहयोग होला । मनमा अशान्ति बढ्ला । गरेका काममा बढी खर्च होला ।

 

वृष राशि 

घरायसी समस्या खेप्नुपर्ला । धन नाश होला । स्वास्थ्यमा बाधा पर्ला । मित्रजनबाट धोका होला । आर्थिक हानी होला ।

 

मिथुन राशिः

गरेका काम सफल होलान् । धन लाभ होला । मानसम्मान बढ्ला । मन हर्षित होला ।

 

कर्कट राशिः

 मानसम्मानमा आँच आउला । छट्पटि तथा बेचैनी बढ्ला । रिसराग बढ्ला ।

 

सिंह राशिः 

भाग्यले साथ देला । मानसम्मान सत्कारमा वृद्धि होला । स्वादिष्ट भोजन प्राप्त होला । मनमा उत्साह बढ्ला । दिन शुभ होला ।

 

कन्या राशिः  

स्वास्थ्य क्षेत्रमा समस्या देखिएला । सञ्चित धन अनावश्कय क्षेत्रमा खर्च होला । मन अशान्त होला । वादविवादमा बस्नु पर्ला । काम गरे पनि अपजस सहनु पर्ला । मनमा चिन्ता होला ।

 

तुला राशिः

विशिष्ट व्यक्तिको सेवा गर्ने मौका मिल्ला । भोजन तथा बिलासिताका बस्तु प्राप्त होलान् । व्यापार व्यवसायमा लाभ होला । धनमाल, बस्तु प्राप्त होला ।

 

बृश्चिक राशिः

विशिष्ट व्यक्तिले सहयोगमा मानसम्मान तथा सत्कार प्राप्त होला । सोचेका काम सफल होलान् । मनमा उत्साह बढ्ला ।

 

धनु राशिः

राज्यपक्षबाट डर होला । धन हानी होला । स्वजनबाट धोका होला । गरेका काम असफल होला ।
 

मकर राशिः

आर्थिक संकटसँग जानुपर्ला रोग लाग्ने सम्भावना बढी अपच तथा अरुचिका समस्याले सताउला । मान नाश होला । दिक्दारीले सताउला ।

 

कुम्भ राशिः

श्रीमतीबाट सुख सहयोग मिल्ला । व्यापार व्यवसायबाट लाभ होला । यात्रामा सुख प्राप्त होला । स्वादिष्ट भोजन प्राप्त होला । दिन शुभ होला नसोचेका काम सफल होलान् ।

 

मीन राशिः

विरोधीले पनि साथ देलान् । धन आगमनका नयाँबाट भेटिएलान् । मननसम्मानमा वृद्धि होला । सत्कार प्राप्त होला । घरपरिवारबाट सन्तोष प्राप्त होला ।

प्रतिकृया दिनुहोस

भोजपुरमा सुन ठगी गर्ने जेल चलान

# राष्ट्रिय

९ माघ, २०७५

भोजपुर,९ माघ । भोजपुरमा सुन सफा गरीदिने भन्दै ठगी गर्दै हिड्ने ६ जना भारतीय नागरिक मध्ये २ जनालाई जिल्ला अदालत भोजपुरले पूर्पक्षका लागि कारागार चलान

सांसद दवाडीद्वारा तलबभत्ता विकास निर्माणमा खर्च

# राष्ट्रिय

९ माघ, २०७५

गोरखा, ९ माघ ।गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएबापत सरकारले उपलब्ध गराउने सम्पूर्ण तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रमा खर्च

अठचालीस विद्यालयमा शून्य दरबन्दी

# राष्ट्रिय

९ माघ, २०७५

म्याग्दी, ९ माघ  ।जिल्लाका ४८ सामुदायिक विद्यालय सरकारी दरबन्दीका शिक्षकबिना सञ्चालन भएका छन् । सरकारी दरबन्दीका शिक्षक नहुँदा समुदायले नै आर्थिक