• ७ श्रावण २०७५ सोमबार/ Monday 7-23-2018
  • स्टुडियो टाईम : ११:३५

भोजपुरमा रुखबाट लडेर बृद्धाको मृत्यु

भोजपुर १४ बैशाख ।
भोजपुरको अरुण गाउँपालिका वडा नं –३ मा एक बृद्धाको मृत्यु भएको छ । स्थानिय ७२ वर्षिय रत्न बहादुर भुजेलको विहिवार साँझ बाँसको घाँस काट्ने क्रममा रुखबाट लडि मृत्यु भएको प्रहरीको भनाई छ । भुजेल करिब ३५ मिटर लडेर झरेर घाईते भएका थिए ।

भुजेललाई उपचारका लागि प्राथमिक चौकीमालाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक चरित्र विक्रम कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

युवा विदेशिएपछि गाउँमा जनशक्ति अभाव

# उन्नति खबर

१४ बैशाख, २०७५

तेह्रथुम, १४ वैसाख । रोजगारीका लागि युवा विदेशिन थालेपछि जिल्लामा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको चरम अभाव भएको छ । पढाइ, रोजगारी र अन्य अवसर

भोजपुरमा प्रहरीले वचाए सुत्केरीको ज्यान 

# उन्नति खबर

१४ बैशाख, २०७५

भोजपुर, १४  वैसाख । जिल्ला प्रहरी कार्यालय भोजपुरका दुई जवानले रगत दिएर एक सुत्केरीको ज्यान वचाएका छन् । जिल्ला अस्पतालमा सुत्केरी भएकी भोजपुरको